Radio Upatyaka is established under the three decade social organisation Narayan Pariwar Club situated at Teku, Kathmandu. It is the first community radio in…
गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो ।